सुनचाँदी व्यवसायिका समस्या समाधानमा सहायता पुर्याउन (हेल्प डेस्क) सञ्चालनमा
काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले व्यवसायीहरूको सहजताका लागि ‘व्यावसायिक सहायता कक्ष’ (हेल्प डेस्क) सञ्चालनमा ल्याएको छ। त्रिपुरेश्वरस्थित महासंघको सचिवालयमा आयोजित एक विशेष समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) ईश्वर कार्कीले उक्त सहायता कक्षको सोमबार उद्घाटन गरेका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
