SHARE
अन्नपूर्ण · मङगलबार ६ साउन २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

एनआईसी एसिया बैंक २८औं वर्षमा प्रवेश

काठमाडौं: देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै एनआईसी एसिया बैंक २८औं वार्षिकोत्सव मनाउन गइरहेको छ।नवरत रूपमा अगाध स्नेह एवं भरोसा दर्साई सबैको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न योगदान दिने ग्राहक महानुभाव, नियामक निकाय, सेयरधनी, कर्मचारीलगायत सम्पूर्ण सरोकारवालालाई बैंकको तर्फबाट धन्यवाद व्यक्त गरिएको छ।