SHARE
अन्नपूर्ण · मङगलबार ६ साउन २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

नाइमा अटो सो २०२५ मा डेब्यु गर्दै अल-इलेक्ट्रिक ‘जेइको जे-५’ एसयुभि

काठमाडौं : एसपिजि अटोमोबाइल्सले नाइमा नेपाल मोबिलिटि एक्सपो २०२५ मा पूर्ण विद्युतीय प्रिमियम एसयुभि ‘जेइको जे-५ सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले यसअघि नै सार्वजनिक गरिसकेको ओमोडा इ-५ र जेइको जे-६ इभि लाइनअपसँगै नयाँ जेइको जे-५ ले, बोल्ड स्टाइलिङ र अत्याधुनिक प्रविधिका विशेषताहरूसहित, नेपाली विद्युतीय सवारी साधनको बजारमा नयाँ अध्याय सुरु गर्ने लक्ष्य लिएको छ।