SHARE
लोक पथ · सोमबार ५ साउन २०८२ १०:२५ AM · 1 मिनेट पढाइ

कानुन भन्छ– ‘२० वर्ष नपुगी बिहे गर्न पाइन्न’, तथ्यांकले देखायो बालविवाहको डरलाग्दो अवस्था

काठमाडौं । नेपालमा बाल विवाहको दर अझै पनि उच्च रहेको सरकारी तथ्यांकले देखिएको छ । राष्ट्रिय बाल अधिकार परिषद्को बालबालिका सम्बन्धी राष्ट्रिय प्रतिवेदन, २०८१ ले नेपालमा अझैपनि बाल विवाहको दर उच्च रहेको देखाएको हो ।