जेन्जी र स्थानीयबासीको नाममा निशुल्क सेयर माग्न थालेपछि हाइड्रो कम्पनी हैरान
जेन्जी र स्थानीयबासीको नाममा जलविद्युत आयोजनाहरुमा निःशुल्क सेयर, छुट्टै रोयल्टी लगायतका माग राखेर आयोजना निर्माणमा अवरोध गर्न थालेपछि लगानीकर्ताहरु हैरान हुन थालेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बिजनेस पाना
