SHARE
हाम्रो सम्बाद · आइबार​ ४ साउन २०८२ ०८:०७ AM · 1 मिनेट पढाइ

दक्षिण कोरियामा भारी वर्षाका कारण १४ जनाको मृत्यु, १२ जना बेपत्ता

सियोल, ४ साउन । दक्षिण कोरियामा पाँच दिनसम्म परेको भारी वर्षाले १४ जनाको मृत्यु तथा १२ जना बेपत्ता भएको सरकारले आइतबार जनाएको छ । गृह तथा सुरक्षा मन्त्रालयका अनुसार आइतबार भारी वर्षाका कारण घर भत्किँदा एक जनाको मृत्यु भयो भने सियोलको उत्तरपूर्वमा पर्ने गाप्योङ सहरमा खोलाले बगाएर अर्का एक जनाको मृत्यु भएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद