SHARE
हाम्रो सम्बाद · सोमबार ५ साउन २०८२ ०७:३५ AM · 1 मिनेट पढाइ

साफ यू–२० महिला च्याम्पियनसिपमा आज नेपाल र बङ्गलादेश भिड्दै

काठमाडौँ, ५ साउन । बङ्गलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० महिला च्याम्पियनसिपमा आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदै छ । सोमबार यू–२० महिला च्याम्पियनसिपमा आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल बङ्गलादेशको ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउण्डमा नेपाली समयअनुसार बेलुका पौने ७ बजे सुरु हुने छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद