SHARE
बिजनेस पाना · आइबार​ २८ मंिर २०८२ ११:४० AM · 1 मिनेट पढाइ

सन्दिप लामिछाने र जिमी निशमले सँगै बीपीएल खेल्ने, राजशाही वारियर्समा अनुबन्ध

बंगलादेश प्रिमियर लिग (बीपीएल) को आगामी सिजनका लागि नेपालका सन्दिप लामिछाने राजशाही वारियर्ससँग अनुबन्धित भएका छन्। राजशाही वारियर्सले आफ्नो सामाजिक संजालमार्फत उनलाई अनुबन्ध गरिएको जानकारी दिएको हो । नेपालमा हालै सम्पन्न नेपाल प्रिमियर लिगमा सन्दिप सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए। उनले कप्तानी गरेको टिम विराटनगर किंग्स अंक तालिकाको दोस्रो स्थानमा रहेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना