दराज नेपालद्वारा ‘१२.१२ ग्रान्ड इयर एन्ड सेल’ घोषणा, ८० प्रतिशतसम्म छुट र आकर्षक उपहार
काठमाडौं । देशकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले वर्षकै सबैभन्दा ठूलो शपिङ सिजनको ग्रान्ड फाइनलका रूपमा ‘१२.१२ ग्रान्ड इयर एन्ड सेल’ घोषणा गरेको छ। मंसिर २५ राति ८ बजेबाट सुरु हुने यो सेल पौष ३० सम्म सञ्चालन हुनेछ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
