SHARE
कर्पोरेट समाचार · आइबार​ १० साउन २०८३ ०६:४५ AM · 1 मिनेट पढाइ

नेपालमा वैदेशिक सहायता प्रतिबद्धता खस्कियो, ११ महिनामा २.२२ खर्बबाट १.३४ खर्बमा झर्‍यो

काठमाडौं । नेपालले प्राप्त गर्दै आएको वैदेशिक सहायता प्रतिबद्धतामा उल्लेख्य गिरावट आएको छ। अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालले १ खर्ब ३४ अर्ब ८३ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.३ प्रतिशतले कम हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार