SHARE
कर्पोरेट समाचार · आइबार​ १० साउन २०८३ ०७:४२ AM · 1 मिनेट पढाइ

त्रिवि एमबीएस प्रश्नपत्र लिक गर्ने दुई जना पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको एमबीएस प्रथम सत्रको प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सामाजिक सञ्जालमार्फत प्रश्नपत्र बाहिरिएको घटनामा ‘सुलभ सर’ भनिने व्यक्तिसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।उनीहरुमाथि थप अनुसन्धान जारी छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार