SHARE
कर्पोरेट समाचार · आइबार​ १० साउन २०८३ ०५:२० AM · 1 मिनेट पढाइ

सुन तोलामा १६ सय रुपैयाँले बढ्दा चाँदी पनि महँगियो

काठमाडौं । नेपाली बजारमा आइतबार सुन–चाँदीको मूल्य बढेको छ। शुक्रबार तोलामा पाँच हजार आठ सय रूपैयाँ घटेको सुनको भाउ यो साताको पहिलो कारोबार दिन आज प्रतितोला १६ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८७ हजार एक सय रूपैयाँ निर्धारण गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार