SHARE
कर्पोरेट समाचार · बुधबार २४ मंिर २०८२ १२:३३ PM · 1 मिनेट पढाइ

नेपाल लाइफले बोनस दर सार्वजनिक, आर्थिक चुनौतीबीच स्थिरता कायम

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१-८२ का लागि बोनस दर सार्वजनिक गरेको छ। कम्पनीले बीमितलाई प्रतिहजार न्यूनतम ५५ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस उपलब्ध गराउने घोषणा गरेको हो। कम्पनीले गत आर्थिक वर्षको आर्थिक विश्लेषण, दायित्व मूल्यांकन र बीमांकीय प्रतिवेदनका आधारमा नयाँ बोनस दर निर्धारण गरेको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार