SHARE
कर्पोरेट समाचार · बुधबार २४ मंिर २०८२ ०३:२१ PM · 1 मिनेट पढाइ

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

काठमाडौं।नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज साँझ आयोजित समारोहमा प्रधानमन्त्री सुशीला कार्की र जेनजी आन्दोलनमा सहादात प्राप्त र घाइते प्रतिनिधिका तर्फबाट भोजविक्रम थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार