प्रधानमन्त्री कार्कीसँग भेटेर खगेन्द्र सुनारले किन मागे क्षमा ?
काठमाडौं । हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा उक्त पार्टीको टोलीले निर्वाचन कानुनमा दलितमैत्री व्यवस्था गरिदिन आग्रह गरेको छ ।
