SHARE
लोक पथ · शुक्रबार​ १९ मंिर २०८२ ११:२० AM · 1 मिनेट पढाइ

बालुवाटारमा सर्वपक्षीय बैठक, को-को छन् सहभागी ?

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वपक्षीय बैठक बसेको छ । शुक्रबार अपरान्ह (आज) प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक केहीबेरअघिदेखि बसिरहेको छ । प्रधानमन्त्री कार्कीले निर्वाचन तयारी, सुरक्षा व्यवस्था र वातावरण छलफल गर्न सर्वपक्षीय बैठक आह्वान गरेकी थिइन् ।