‘हाउडेमाया’को एक ‘नम्बर हरामी’ सार्वजनिक [भिडियोसहित]
काठमाडौं । गायिका सिर्जना खत्री ‘हाउडेमाया’ले ‘एक नम्बर हरामी’ बोलको गीत बजारमा ल्याएकी छिन् । सार्वजनिक गीतमा रोहित साउदको स्वर समेत सुन्न सकिन्छ । खत्रीकै शब्द संगीत रहेको गीतमा राजेन्द्र खड्गी, प्रेमा लाम्गाडे, रोहित साउद, पुर्णिमा शाह, विवश ओली लगायतलाई फिचरिङ गरिएको छ ।
