SHARE
लोक पथ · शुक्रबार​ १९ मंिर २०८२ १२:४५ PM · 1 मिनेट पढाइ

न्यून गुणस्तर भएको भन्दै खजुरीको पफमाथि विभागको कारबाही

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले खजुरीको पफमाथि कारबाही गरेको छ । खजुरिको नेपाल प्रालिले उत्पादन गर्दै आइरहेको बजारमा चर्चित मानिने खजुरीको पफबारे उपभोक्ताको गुनासो आएपछि विभागले नमुना संकलन गरी परीक्षण गरेको थियो ।