SHARE
लोक पथ · शुक्रबार​ १९ मंिर २०८२ ०१:०७ PM · 1 मिनेट पढाइ

एक्साइड ब्याट मोबाइल सेवा ५० हजार ग्राहकसम्म पुग्यो

काठमाडौं । एक्साइड ब्याटमोबाइल सेवाले ५० हजार ग्राहक सेवा पुर्याउँदै महत्वपूर्ण उपलब्धि हासिल गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एक्साइड ब्याटमोबाइलले एक्साइड ब्याट्री सेवा इतिहासकै मूल्यवान माइलस्टोनको रूपमा मानिएको छ । एक्साइड ब्याटमोबाइल सेवा सन् २००७ फेब्रुअरीमा सुरु भएको हो, जहाँ पहिलो महिनामा जम्मा २७ वटा कल प्राप्त भएका थिए ।