जेनजी आन्दोलनका सहिद : एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति
रुपनी जिएम बाँके, १९ मङ्सिर । “सुलभ हाम्रो सन्तानको आँखाको नानी थिए । उनी सानैदेखि जति आज्ञाकारी थिए, त्यति नै इमान्दार पनि थिए ।” यो भनाइ हो सुलभका ठुलो बुबा राजन श्रेष्ठको । गत भदौ २३ गते काठमाडौँमा भएको जेनजी आन्दोलनका क्रममा सुलभ श्रेष्ठले ज्यान गुमाउनुभएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो सम्बाद
