भेद्भावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छ : प्रधानमन्त्री कार्की
काठमाडौँ, १९ मङ्सिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेद्भावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्ने बताउनुभएको छ । हाम्रो पार्टी नेपालका प्रतिनिधिसँग आज सिंहदरबारमा भएको भेटका क्रममा उहाँले समाजमा पैसा र शक्तिको प्रभाव हुनेहरूले मात्र चुनाव जित्ने अवस्था आउन नदिन देशव्यापी रूपमा जनजागरण ल्याउन पनि सुझाव दिनुभयो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो सम्बाद
