SHARE
हाम्रो सम्बाद · शुक्रबार​ १९ मंिर २०८२ १२:३९ PM · 1 मिनेट पढाइ

पुस्तक चर्चा : गाउँ र सिंहदरबार जोड्ने ‘गाउँगाउँमा सिंहदरबार’

कृष्ण अधिकारी काठमाडौँ, १९ मङ्सिर । नेपालको संविधान जारी भएपछि स्थानीय तहलाई स्थानीय सरकार भनिएको छ । यसअघि स्थानीय तहलाई स्थानीय निकाय भन्ने गरिन्थ्यो । शब्दमा फरक भए पनि उनीहरुको जिम्मेवारी भनेँ उस्तै छ । हिजोको स्थानीय निकायको क्षेत्र सानो थियो भनेँ आज त्यसको आकार बढेर ठुलो भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद