SHARE
लोक पथ · सोमबार १५ मंिर २०८२ ०९:०१ AM · 1 मिनेट पढाइ

एनआईसी एशिया बैंक र एनसीएचएलबिच रणनीतिक सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरीङ्ग हाउस लिमिटेड एनसीएचएलबिच रणनीतिक सम्झौता भएको छ । बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउन नेपाल पे कार्ड जारी गर्ने सम्बन्धमा नेपाल क्लियरीङ्ग हाउस लिमिटेड (एनएचसीएल) सँग रणनीतिक सम्झौता गरेको हो ।