SHARE
लोक पथ · सोमबार १५ मंिर २०८२ ०९:२१ AM · 1 मिनेट पढाइ

नेकपा संयुक्तको कार्यवाहक अध्यक्षको जिम्मेवारी घनश्याम भुसाललाई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) को कार्यवाहक अध्यक्षको जिम्मेवारी घनश्याम भुसाललाई दिइएको छ । नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् । नेकपा एकीकृत समाजवादीको पुनगर्ठन अभियानले नेकपा संयुक्त नाम राखेर संयुक्तकै चुनाव चिह्न हँसिया राख्ने र चुनावमा जाने सहमति भएको थियो ।