SHARE
लोक पथ · सोमबार १५ मंिर २०८२ ०९:२८ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनमा ‘कार्यालय र हतियार छाडेर भागेका’ सशस्त्रका डीएसपीमाथि कारबाही सिफारिस 

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा हतियार र कार्यालय जोगाउन नसकेको भन्दै सशस्त्र प्रहरी बलका एक डीएसपीमाथि कारबाही सिफारिस भएको छ । नयाँ बानेश्वरस्थित सुरक्षा बेसका तत्कालीन इन्चार्ज डीएसपी गौतम कुँवरलाई कारबाहीका लागि सिफारिस भएको हो ।