SHARE
लोक पथ · सोमबार १५ मंिर २०८२ ०९:४२ AM · 1 मिनेट पढाइ

पुस अन्तिम साता विशेष महाधिवेशन गर्न कांग्रेसको संस्थापन तयार

काठमाडौं । नेपाली कांग्रेसमा आगामी पुस मसान्तभित्र महाधिवेशनका लागि संस्थापनभित्र सहमति जुटेको छ । सभापति शेरबहादुर देउवा नै आगामी पुस मसान्तभित्र नियमित महाधिवेशनको कार्यतालिका ल्याउन सकारात्मक देखिएका थिए । तर केही नेताहरुले भने त्यसमा आपत्ति जनाउँदा विषय थप पेचिलो बनेको थियो ।