SHARE
हाम्रो सम्बाद · सोमबार १५ मंिर २०८२ ०२:३७ PM · 1 मिनेट पढाइ

जेनजी सहिद : नयाँ बानेश्वरमा ढलेको सपना…

नारायण न्यौपाने र अशोक घिमिरे काठमाडौँ, १५ मङ्सिर । काठमाडौँका स्थायी बासिन्दा २७ वर्षे इश्वतबहादुर अधिकारी हत्तपत्त राजनीतिक विरोध प्रदर्शनमा जानुहुन्नथ्यो । सानैदेखि अध्ययनमा अब्बल उहाँले जेनजी पुस्ताले उठाएका मुद्दालाई भने नजिकबाट नियालिरहनुभएको थियो । मुलुकमा व्याप्त भ्रष्टाचार, अनियमितता, परिवारवाद र मुलुकको बिग्रँदो अवस्थाले भने ईश्वतलाई पिरोलिरहेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद