SHARE
हाम्रो सम्बाद · सोमबार १५ मंिर २०८२ ०२:४५ PM · 1 मिनेट पढाइ

जनताको चाहना र भावनाअनुसार काम गर्न कोशी प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री कार्की

विराटनगर, १५ मङ्सिर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताको भावना र चाहनाअनुसार काम गर्न प्रदेश सरकार दृढ रहेको बताउनुभएको छ । आज उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरमा नवनिर्मित ब्याडमिन्टन कबर्डहलको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार सकेसम्म जनभावनाअनुसार काम गर्न प्रतिबद्ध रहेको बताउनुभएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद