SHARE
लोक पथ · आइबार​ १४ मंिर २०८२ ११:०५ AM · 1 मिनेट पढाइ

प्रभु बैंकका सीईओ अशोक शेरचन सीआईबीको नियन्त्रणमा

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले शेरचनलाई आइतबार नियन्त्रणमा लिएको हो । सिआइबीले बैंकको रकम अपचलन र ठगीको कसुरमा शेरचनलाई नियन्त्रणमा लिएको हो ।