SHARE
लोक पथ · आइबार​ १४ मंिर २०८२ ११:३० AM · 1 मिनेट पढाइ

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । आइतबार दिउँसो (आज) सुनसरीको इनरूवा नगरपालिका–२ स्थित को. ७ प ४९०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिका–१० जाल्पापुरका ३८ वर्षीय हारून अन्सारी रहेका छन् ।