तस्बिरमा हेर्नुहोस् आफूलाई वैकल्पिक शक्ति दाबी गर्ने दुई दलको एकता
काठमाडौं । आफूलाई वैकल्पिक शक्ति दाबी गर्ने २ राजनीतिक शक्तिबिच एकता भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबिच एकता भएको हो । आइतबार राष्ट्रिय सभागृहमा आयोजित एक समारोहकाबिच रास्वपा र विवेकशील साझा पार्टीबिच एकता भएको हो ।
