SHARE
लोक पथ · आइबार​ १४ मंिर २०८२ १२:०८ PM · 1 मिनेट पढाइ

मलाई केही चाहिन्न, विवेकशील अभियान मर्नुभएन : समीक्षा बास्कोटा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग समाहित भएको विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटले आफूलाई कुनै पद नचाहिने भन्दै विवेकशील साझा अभियान मर्न नदिने बताएकी छन् । आइतबार काठमाडौंमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।