नगद पैसा चलाएर बैंकको ब्याज तिरेको देखाउँथ्यो दुगड समूह, आयकर छलीमा भयो कसुर ठहर
काठमाडौं । आफूसँग प्रशस्तै नगद मौज्दात छ, तर पनि कसैले बैंकबाट ऋण लिएको देखाएर किन ब्याज तिर्छ होला ? सहज उत्तर छ आफूसँग नगद हुँदाहुँदै बैंकबाट ऋण लिएको देखाएर ब्याज रकम कसैले तिर्दैन । तर एक व्यापारिक घरानाले भने यस्तै गरेको पाइएको छ ।
