SHARE
लोक पथ · आइबार​ १४ मंिर २०८२ ०१:२९ PM · 1 मिनेट पढाइ

डीपी अर्यालको चेतावनी– ‘रवि लामिछाने र परिवर्तनका पक्षधरहरुलाई नजरअन्दाज नगरियोस्’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डीपी अर्याल) ले रवि लामिछाने र परिवर्तनका पक्षधरहरुलाई नजरअन्दाज नगर्न सरकारलाई चेतावनी दिएका छन् । आइतबार काठमाडौंमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।