आईएमई लाईफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने बीमालेखहरुमा आर्थिक वर्ष २०८१–०८२ को लाति नयाँ बोनस कायम गरिएको कम्पनीले जनाएको छ । जसमा बीमाका पोलिसी अनुसार बोनसदर फरकफरक रहेको समेत कम्पनीले जनाएको छ ।
