क्रिप्टो कारोबारमा संलग्न दुई जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ७४ लाख ५२ हजार अभौतिक मुद्रा (क्रिप्टो मुद्रा) को कारोबारमा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
