SHARE
हाम्रो सम्बाद · आइबार​ १४ मंिर २०८२ ०२:१५ PM · 1 मिनेट पढाइ

अर्मनमा अलैँची खेतीको परीक्षण सफल

म्याग्दी, १४ मङ्सिर । म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनमा परीक्षणका रूपमा लगाइएको अलैँचीखेती सफल भएको छ । परीक्षणका लागि पाँच वर्षअघि गरिएको अलैँचीखेती सफल भएपछि व्यावसायिक रूपमा खेती विस्तार गर्न थालिएको हो । टिकावाङका १२ परिवारले व्यावसायिक अलैँचीखेती गरेका स्थानीय दिलबहादुुर थापाले बताउनुभयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद