SHARE
हाम्रो सम्बाद · आइबार​ १४ मंिर २०८२ ०२:३७ PM · 1 मिनेट पढाइ

क्रिप्टो मुद्राको कारोबारमा संलग्न दुई जना पक्राउ

काठमाडौँ, १४ मङ्सिर । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले ७४ लाख ५२ हजार रूपैयाँ अभौतिक मुद्रा (क्रिप्टो मुद्रा) को कारोबारमा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद