जसपा नेपालले चुनावी तयारीसँगै विरोध कार्यक्रम अगाडि बढाउँदै
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी निर्वाचनको तयारीसँगै विभिन्न संघर्ष र विरोध कार्यक्रमहरू सँगसँगै सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चुनावी तयारी र आन्दोलन कार्यक्रमहरू एकैसाथ अगाडि बढाउने निर्णय गरेको हो ।
