खानेपानी मन्त्रालयद्वारा अनुसन्धान र नवप्रवर्तनका लागि साझेदारसँग छलफल
काठमाडौं । खानेपानी मन्त्रालयले खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा अनुसन्धान तथा नवप्रवर्तन प्रवर्द्धन गर्न विभिन्न विकास साझेदार र विशेषज्ञहरूसँग पहिलो पटक छलफल कार्यक्रम आयोजना गरेको छ ।
