पेरिसडाँडामा जेनजीसँग नेकपा कार्यक्रम सुरु
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जेनजीबीचको कार्यक्रम पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । आज केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत, जगन्नाथ खतिवडा लगायत शीर्ष नेताहरू सहभागी छन् ।
