SHARE
लोक पथ · शनिबार ६ मंिर २०८२ ०८:२५ AM · 1 मिनेट पढाइ

चुनावमा भाग लिने तयारीमा कांग्रेस, महाधिवेशनको मिति अझै टुंगो लागेन 

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको आजको बैठकले  चुनावमा भाग लिने निर्णय गर्ने तयारीमा छ । असोज २८ गतेदेखि जारी बैठकले आज यो निर्णय गर्न लागेको हो । पार्टीको सानेपा कार्यालयमा बस्ने बैठकअघि शीर्ष नेताहरूले आन्तरिक छलफल गरिरहेका छन् ।