SHARE
लोक पथ · शनिबार ६ मंिर २०८२ ०९:३९ AM · 1 मिनेट पढाइ

वर्तमान सरकारलाई अदालतले संवैधानिक ठहर्‍याउने ठाउँ छैन : केपी शर्मा ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको संवैधानिक परीक्षण अब अदालतबाटै हुनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टीको जनप्रदर्शन तथा जनसभामा उनले वर्तमान सरकार ‘असंवैधानिक’ बाटोबाट बनेको आरोप लगाएका हुन् ।