SHARE
लोक पथ · शनिबार ६ मंिर २०८२ ०९:५२ AM · 1 मिनेट पढाइ

मौलिक सम्पदा तथा समुदायको रक्षाका लागि सांस्कृतिक शान्ति तथा सद्भाव र्‍याली 

काठमाडौं । मौलिक सम्पदा तथा समुदायको रक्षार्थ सांस्कृतिक शान्ति तथा सद्भाव र्‍याली भएको छ ।  शनिबार ललितपुरको पाटनस्थित पाटन दरबार स्क्वायर परिसरमा सांस्कृतिक शान्ति तथा सद्भाव र्‍याली भएको हो ।  विद्यमान तरल अवस्था, मौलिक सम्पदा तथा समुदायको रक्षार्थ पौरख, गौरव, संस्कृति र राष्ट्र राष्ट्रियता बचाउन सांस्कृतिक शान्ति तथा सद्भाव र्‍याली गरिएको हो ।