SHARE
लोक पथ · शनिबार ६ मंिर २०८२ १२:०४ PM · 1 मिनेट पढाइ

भुटानका प्रधानमन्त्री सेरिङ तोब्गे बङ्गलादेश भ्रमणमा

काठमाडौं । भुटानी प्रधानमन्त्री सेरिङ तोब्गे दुई दिने राजकीय भ्रमणका लागि शनिबार ढाका पुगेका छन् । भुटानी प्रधानमन्त्री तोब्गेलाई हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थल (एचएसआईए) मा ओर्लिएपछि बङ्गलादेशका मुख्य सल्लाहकार प्रोफेसर मुहम्मद युनुसले स्वागत गरेका थिए ।