नवयुवाका लागि एनपिएल प्रभावकारी मञ्च : कोच गौचन
काठमाडौँ, ६ मङ्सिर । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणमा सहभागी टोली लुम्बिनी लायन्सका कन्सल्टेन्ट कोच शक्ति गौचनले एनपिएल नवयुवाका लागि प्रतिभा उजागर राउने प्रभावकारी मञ्चका रूपमा रहेको बताउनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो सम्बाद
