SHARE
हाम्रो सम्बाद · शनिबार ६ मंिर २०८२ ०१:१९ PM · 1 मिनेट पढाइ

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न तालिम

ताप्लेजुङ, ६ मङ्सिर । सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले ताप्लेजुङको मैवाखोला गाउँपालिकाले शिक्षकका लागि तालिम आयोजना गरेको छ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनसँगको सहकार्यमा विद्यालय तहअनुसारका पाठ्यक्रममा आधारित विषयगत सिकाइलाई सुधार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । शुक्रबारदेखि सुरु भएको तालिम आइतबारसम्म जारी रहने छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद