SHARE
हाम्रो सम्बाद · शनिबार ६ मंिर २०८२ ०१:५२ PM · 1 मिनेट पढाइ

विराटनगरको दोस्रो जित

काठमाडौँ, ६ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणमा विराटनगर किङ्ग्स ले लगातार दोस्रो जित दर्ता गरेको छ । आज भएको दोस्रो खेलमा विराटनगरले काठमाडौँ गोर्खाजलाई पाँच विकेटले पराजित गर्दै जित निकालेको हो । काठमाडौँ गोर्खाजले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७ दशमलव एक ओभरमा पाँच विकेट गुमाएर भेट्टायो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद