दुई थान पेस्तोलसहित एक जना पक्राउ
रौतहट, ६ मङ्सिर । रौतहटको चन्द्रपुर नगरपालिका–४ देउरालीचोकबाट अवैध पेस्तोल तथा गोलीसहित एक जनालाई पक्राउ गरिएको छ । आज दिउँसो सशस्त्र प्रहरीको टोलीले मकवानपुरको हेटौँडा उमहानगरपालिका–१३ पदमपोखरी बस्ने २२ वर्षीय सुमन आचार्यलाई पेस्तोलसहित पक्राउ गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो सम्बाद
