SHARE
लोक पथ · मङगलबार २५ कात्िक २०८२ १०:३० AM · 1 मिनेट पढाइ

अहिले मुलुकमा निर्वाचनको विकल्प सोच्ने ठाउँ पनि छैन : खिमलाल देवकोटा

काठमाडौं । संविधानविद खिमलाल देवकोटाले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेको बताएका छन् ।  नेपाली कम्युनिष्ट पार्टीका नेता समेत रहेका उनले निर्वाचनमार्फत प्रतिनिधि पुनःस्थापना गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका हुन्  ।